टच नै नगरी फिल्म सकिएछ

प्रमिला थापा, सचिव महिला संघ, मोरङ राजनीति गर्ने व्यक्तिले अरुसँग आर्थिक सहयोग माग्न थाल्यो भने उसले नैतिक धरातल गुमाउने मोरङ महिला संघ सचिव प्रमिला थापाको भनाइ छ । राजनीतिका अलावा उनी ब्युटिसियन पेसामा पनि क्रियाशील छिन् । भन्छिन्, ‘मानिसमा इच्छाशक्ति भयो भने उसले धेरै काम गर्न सक्छ ।’ ‘सेतो बाघ’ चलचित्रमा जेठी महारानीको भूमिका निर्वाह … Continue reading टच नै नगरी फिल्म सकिएछ